रारा हाईड्रोपावरले आइपीओ निष्काशन गर्ने,बिक्री प्रबन्धकमा मेगा क्यापिटल नियुक्त
काठमाण्डौ।रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले १२ लाख कित्ता सेियर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ ।
बुधवार मेगा क्यापिटल मार्केट्स लिमिटेड त्रिपुरेश्वरमा एक कार्यक्रमका बीच कम्पनीले मेगा क्यापिटललाई सेयर निष्काशन तथा बिक्री...